Posted by: Archu9 April 16, 2011
Sajha ma Syanjali bhanney ley kina Vegga tatauchha??
Login in to Rate this Post:     1       ?         Liked by
दुई स्यान्ग्जाली दाजुभाइ ब्यापार गर्न घरबाट ताढागयछन । एउटा डोटीतिर गए छन त अर्को ईलामतिर । अनी एकदिन एउटा हाटबजारमा भेट भएछ अनी एउटाले सोधेछ अनी तेरो ब्यापार कस्तो भयोत मेरो त डोटी गयर धोतीनटोपी भयो त्यै धोती बेचेर म यहाँ आयको । अनी तेरो नि मेरो पनि ईलाम ब्यापार गर्न गयको मेरो पनि घर जेथानै लीलाम भयो मसँग एउटा लगौटी थियो त्यही बेचेर चिलम ठोकेमपनी .
Read Full Discussion Thread for this article