Posted by: syanjaali April 15, 2011
कोकलेगर्‍यो उपभोक्तामाथि जोक
Login in to Rate this Post:     0       ?        
ठगै ठग्ले शासन गरेको देश , टाठा बाठा ले सोझा साझा माथि
पढे लेखेकाले उन्पढ माथि , बलियाले दुब्ला पातला माथि

उडुस को देश हो यो , सक्तिसाली भए छन
दिन दहडै , खुलम खुल्ला , डकैति भन्दा माथि
के शब्द छ ?
हामी जगली राज्यका भेडा  बाख्रा भायौ । 
Read Full Discussion Thread for this article