Posted by: syanjaali April 14, 2011
shipa visa urgent
Login in to Rate this Post:     0       ?        
लेटर प्याड कम्प्युटरमा जस्तो पनि निकलन्छ,
पैसा डुबेन , त्यो नै गनिमत भयो।
ब्यापार को सुरुआत गर्नुस् कामले सानो र ठुलो हुइदैन ।

MA ramro दाई ले हन यो अमेरिकामा सबै नेपाली ग्यास, स्टोर मा , डेलिभरिमा , चिया पसल्मा ( Dunkin donut  कफि पसल ) मा मात्रै भन्ने सोध्नु भएकोमा मैले तेस्ताइ जबाफ दिएको थिए तेसैको तुस हो त्यो , त्यता ध्यान न दिए हुन्छ । 


यो त ड्कैती भन्दा पनि ठुलो थकैति पो गर्‍यो है , भने पछी नेपाल
राजनीतिमा सबै थकैत्
अनी  त्यता छिर्न नसकेका गाउ शहर भरी .
धन्न यो भाई ले साझामा सोधी हालेछन , नत्र आफु मात्रै हैन परिवारलाई पनि
कन्चट मा हात राख्ने बनाउने रहेछ ।
तपाईं त बच्नु भयो , तपाईं जस्ता मुर्गा बन्न तयार भएका कती होलान ।



Last edited: 14-Apr-11 03:16 PM
Read Full Discussion Thread for this article