Posted by: The Real Patriot April 14, 2011
हाम्रो देश नेपाल लाई बलात्कार गर्ने नेताहरु ....
Login in to Rate this Post:     0       ?        

हाम्रो  देश नेपाल लाई जात जाती ,भासा , धनी गरीब र अशान्ती बनाइ नेपाल मा नेपाली को अश्तित्व मेटाउन खोज्ने हरु को नामावली :- 

१ प्रचन्ड
२ उपेन्द्र यादव
३ बिजय कुमार गच्छेदार
४ के पि ओली
५ सुशिल कोइराला
६ राजेन्द्र महतो
७ महन्त ठाकुर
८ झलनाथ खनाल
९ रामचन्द्र पौडेल
१० मोहन बैध 
 यो १० जना जन्तुहरु ले गर्दा सारा नेपाल र नेपाली ले आज यो दिन हेर्नु परेको छ ,    यो  १० जना जन्तु हरु मा राष्ट्रियता हुने हो भने २ मिनट मा सबै कुरा मिल्छ तर , बिनाशकारी बिपरित बूद्दी !
Read Full Discussion Thread for this article