Posted by: syanjaali April 14, 2011
shipa visa urgent
Login in to Rate this Post:     0       ?        
धराने ठिटो ईलाम पुगेछ , बङुर पनि बोकेछ अनी कुराकानी पछी तय भए पछी रक्सी पनि धोकेछन ,
हुने वाला ससुरा बाले खोकी हाले आफ्नै पारामा " छोरी त दिए धराने गुण्डा , पाले धर्म मार पाप "
अनी हुनेवाला ज्वाँई ले यो धराने गुण्डा भनेको चै के हो भनी जाडको सुरमा सोध्यो , अनी बुढा मान्छे ले सम्झाएर कुरा गर्छन् अनी त्यो ठिटोको फेरी दोहोर्याउछ त्यो त ठीक छ तर त्यो "धराने गुण्डा " भन्या चाँही के हो ?

म पनि तेस्ताइ कुरामा अल्झिए अनी हाम्रो सस्कार लाई सम्झिए, कोम्मेर्किअल बैंक मा काम गर्दाको नोगचा लाई सम्झिए , हामी किन माथि जान नसकेको ? कामलाई र कामले ठुलो स्यानो बनाउने कुरा तपाईंको मस्तिस्कमा तेही उखान छ नि ज्वाँई तपाईंको तोपी चाँही मेरो, कती दिन भएको थियो आउनु भएको अमेरिका प्वाक्क खोकी हाल्नु भयो किन नेपाली हरु ग्यास DD , ड्लेइवेरी र स्टोर मा मात्रै काम गर्छन् तेही ज्वाँई को साथी झै । नोगचाको कुरा , भक्तपुरमा राम्रै बाडा पसल छ , सिप बड्दै गए बैंक मा पाउने ज्याला भन्दा दोब्बर तेब्बर पनि बन्छ रे तर उस्की श्रीमतीले कुर्सिमा बसेर गर्ने काम मात्रै ठुलो ठानी छन , अनी तपाईंले पनि तेही कुरा गरिदिनु भयो , ज्वाँई तिम्रो तोपी मेरो,
हेपाहा कुरा गर्ने , अरुलाई झारेर कुरा गर्दा ठुलो मान्छे बन्ने , काम्लाई सानो र ठुलो भन्ने आदी प्राय जसो कित गुस्याहा हुन यात तिनिहरुका पुत्र हरु हुन यात ब्यापारी बर्ग हुन ( भाट कान्ड मा परेका ) आदी हरु ..... they do not know the real meaning of labor.

यदी हाम्रो धर्मले काम अनुसार मान्छेको बर्गीकरण नगरेको भए र ति सन्स्क्रितका ज्ञाताले एकोहोर्याएर जात पात नल्याएको भए सबै हिन्द कुस छेत्रका बासी हरु यो अवस्था हुने थिएन नत तपाईंले त्यो प्रश्न नै सोध्नु हुन्थ्यो। त्यो तपाईं सँग को ब्यक्तिगत बिबाद हैन मेरो द्वन्द ति आचरण भएका हरु सँगको हो , कुरा ओकल्नु भयो । तेही मात्रै हो ।
दु:खको कुरा किन गम्भिर चिन्तन गरेर तेस्को निर्क्यौल निकाल्न सक्नु भएन , तपाईंको मस्तिस्क त्यसरी तयार भएकै छैन , २० सौ बर्स बिदेस बस्ने पनि आफुले बोस ब्वाइ भाको कुरा बिर्सन्छन , सरकारी वा अर्ध सरकारी सेवा मा बसेर मेवा बनएका हरुको के नै कुरा गर्नु ।
मेरा तेह्र दिने ठुला खाले हरु सोध्थे ए तेरो जागिरले कती दिन्छ , मेरो छोराको मासिक फिस जती पनि रैनछ , यो कुरा पनि आए दिमागमा.

This fellow is ready to sell the land and the house in Kathmandu pay a heafty money to the broker. Who is trying to make money and it is the easy way to make money. So do you see , a faul play is going to happen?   It is part of the Nepali life and it will continue many generations. If SMART will do some business or will pay the broker and will regret rest of the life. हगी पनि सक्यो बाटो पनि देख्यो ।

Read Full Discussion Thread for this article