Posted by: syanjaali April 14, 2011
shipa visa urgent
Login in to Rate this Post:     0       ?        

एतै हुनुहुन्छ ? कि त्यो अस्स्य्लुम विसा मा बस्नु भा हो ? त्यो Newhampshire
आउनु भाको दाइको  लाई माओवादीले बस्नै दिएन , प्रहरिको जागिर खादा , मेरा दाई सगै वहाँ पनि खोली लिएर भाडामा बस्नु हुन्त्यो , अहिले खरब पती अनी किन माओवादीले पैसा मागेर नसताउनत ?
३-४ वटा  ग्यास स्टेसन छन रे ? कि तपाईं पनि साझेदारीमा बस्नु हुन्छ ?
सामाजिक सुरछ्या पत्र नभए पनि काम देलान , काले काले मिलेर खाम भाले
, नेपाली नेपाली एक हौ बिदेशमा .
लौ गोर्खे गोर्खे मिलेर यो अमेरिकामा पनि गरौ मोज ।


Last edited: 14-Apr-11 10:33 AM
Read Full Discussion Thread for this article