Posted by: GORE April 14, 2011
उत्तेजना ले उन्मत्त तिम्रो यौबन्
Login in to Rate this Post:     1       ?         Liked by
काम अन्तै थियो, यता निम्तो गर्नु भो ।
आँए ट्रुक्रुक्क बसे, कुरा मिठो गर्नु भो ।
शिँह दरबार जाने,रास्टिए धुकुटी खाने,
छिमेकी को गुनगान ,कुन देश को नेता पर्नु भो ?
Read Full Discussion Thread for this article