Posted by: RebelCMX April 13, 2011
नेपाल मा नेपाली भन्न नहुने दिन आयो ...
Login in to Rate this Post:     0       ?        
नेपाली भएको भय नेपाली भाषा बोल्नलाई किन गर्हो मान्थ्यो र ;  धोती  भएकोले हिन्दी बोलेको नि !

नेपालमा बसेर नेपालीको बिरोध गर्नेलाई सिमना कटाउनु पर्छ !!
Read Full Discussion Thread for this article