Posted by: terrypandi April 13, 2011
नेपाली उखानहरु चाहियो
Login in to Rate this Post:     1       ?         Liked by
जँहा केरा उहिँ मधिसे को डेरा

बाहुनको टुप्पी एन्टेना न एरियल

खाइ न पाइ दौरामाथि टाइ

नपाउनेले केरा पायो, कफीमा चोपेर खायो

ओरालो लागेको धोबीलाई साबुनले समेत लेखेट्छ

पुलिसले पक्रेको चोर, पोस्टम्यान देख्दापनि तर्सिन्छ

घाँटी हेरी हाइनेक किन्नु

मुर्ती चोरलाई पशुपति न गुहेश्वरी

के खोज्छस् नेता? कुर्सी

Read Full Discussion Thread for this article