Posted by: syanjaali April 12, 2011
WHy Mexican never flush the toilet paper after wiping their ass?
Login in to Rate this Post:     1       ?         Liked by
ए गाठे किन त्यसरी निमोठ्ठिएको , तिम्रा हाम्रा बौ बाजेले ढुङ्गाले नै पुछे नि चाक , खोल्सा खोज्दै हिडदा सिस्नोले नागो चाक पोलेको कथा तिम्रा बाउ बाजेले गरेनन होला । ज्यान भारी बुद्दी डाडा पारी उखान तिम्लाई पनि लाग्ला बो , तिमीले रसिक कुरा बिर्सिए जस्तो छ , कती भयो हास्न बिर्सिएको ?
 

Read Full Discussion Thread for this article