Posted by: syanjaali April 11, 2011
Dimag chatne qsn???
Login in to Rate this Post:     0       ?        
धोती गनाएको रोटी खाएर तिमी हामी गनाएको अरुको रिस गरेर , पानी नभएर दात मोल्न सकेका छैनन , अरु धुने कुरै नगरौ . त्यो शहर बाहिर जाउ त,  तिमी हामी कती गनाउका छौ तिनिहरुले भनी दिन्छन , हामीले सुकिला लुगा ले छोप्ने प्रयास गरेका छौ ।
एस्लाई भन्छन " आफ्नो आङको भैंसी नदेख्ने अरुको आन्को जुम्रा "
Read Full Discussion Thread for this article