Posted by: prabhat41 April 11, 2011
Serious topic!!!
Login in to Rate this Post:     0       ?        

मैले धेरै इन्दियन साथी सग संगत गरे | हाम्रो र् उनिहरुको मेन्तालिटी लग्बग उस्तै उस्तै हो |
न् सक्ने पाये हेप्ने ,ठुलो हुन खोज्ने ,चाकडी खोज्ने ,जानेको भन्दा बढी हल्ला गर्ने |
आखिर ब्यक्ती ब्यक्ती मिलेर नै देश बन्ने हो ,अली अली चुथिया पन इन्दियन ले देखाउनु सम्म तेसैले आस्चार्य् मान्न पर्दैन |
अब कुरालाई तर्क पूर्ण अगी बढाउ
१) चाइना र् इन्दिया बिकास मा अगी बढे भनेर पश्चिम र् अमेरिकि पत्र पत्रीका हल्ला गर्छ | बिभिन्न बहाना मा तेल को भन्डार्  र् आफ्नो हतियार
ब्यापार लाई अगाडि बढाउन अमेरिका कती सम्म गर्छ ,हाल को मिडल इस्ट हेरे थाहा हुन्छ ??के इन्दिया र् चाइना ले खैरेले न् छोएको
बिकासे चरो छुन खोज्दा चुप  बस्ला ??
हामी इन्दिया र् चाइना को बिच मा रहेकोले अमेरिकि र् युरोपियन खुरापाती को खतरा छ् |

२) चाइना र् इन्दिया लाई बिकास को बाटो मा अगी बढ्न् शान्ती चाहिन्छ , अब नेपाल सधैं आशान्त हुने हो भने इन्दियन र् चाइनिज मिलेर
त् तिब्बात म् नेपाल को खतरा पनि होला |
स्मरानीय रहोस् इन्दियाले नेपाल लाई सेना पथाएर लिने भन्दा पनि खुला सिमाना बाट भेल पथाएर नेपाल लाई इन्दिया मा परिवर्तन गर्ने निती
लियि सकेको छ् |

३) नेपाल को बुद्दिजिबी सबै अमेरिका ,युरोप ,अस्त्रेलिया पलायन हुँदा पनि खतरा }
४) अब बिहार तिर को रोग नेपाल लाई सारीसकेको मा पनि खतरा
५) भुटान बाट नेपाली लखतिये जस्ताइ इन्दियन भेल नेपालखुले आमा पस्दा भबिस्य् मा नेपाली को हालत प्यालेस्ताइन को हुने हो कि ??

Read Full Discussion Thread for this article