Posted by: jhilke kancho April 10, 2011
अमेरिका मा बस्ने अनि नेपालको माओबादी को समर्थन गर्ने?
Login in to Rate this Post:     0       ?        
 त यो बादी म यो बादी भन्दा पनि यहाँ, म नेपाली भन्ने कोइ छ??? देश बिदेश मा भएका हामी सबै एदी बादी भयौ भने देखी ति बादी हरुलाई तह लगाउन को लागि कोही नेपाली पनि त चाहिन्छ नि होइन र साझा बासी हो??? 
Read Full Discussion Thread for this article