Posted by: pichas April 10, 2011
Organic khane Tori haru
Login in to Rate this Post:     0       ?        
हिजो सम्म नेपाल मा हुँदा खेरि मकै को धिंदो र तोरी को साग खाएर काठमाडौँ को दुसित हावा मा सास फेरेर हिड्ने हरु आज दुइ चार वर्षा अमेरिका बसेर डलर कमौना थाले पछि सव्स्था को लागि ओर्गनिक खान खानु परने रे ...अनि त्यो पनि किन भनेर सोध्यो भने स्वस्थ खाने कुरा र जनावर लै सहि तरिकाले मारकाट गरेका हुनाले खानु परने रे ....अब दोल्लर कमौना थाले पछि त क सम्झिन्थेउ त्यो गनाउने सिन्की र गुन्द्रुक अनि दशैं मा खसी लै रेटेर रक्ति खण्ड चाही उनेथ्चल भएन ....
ज भए पनि देश तल झरे पनि जनता त माथि उकसियेकै छन् है ...
Read Full Discussion Thread for this article