Posted by: syanjaali April 10, 2011
मान्छे छ सोतन्त्र , राजा गय रानी गय खै त प्रजातन्त्र ???
Login in to Rate this Post:     0       ?        

प्रजातन्त्र भनेको त्यो चिल्लो ढुङ्गा भुग्रोमा पकाउन हालेको कन्दमुल हो अनी जनता पाक्ला त भोग गर्न पाउला भनी पर्खेर बसेका छन भन त्यो भुग्रोमाहालेर आसको दियो  बाल्ने चाँही हाम्रा नेता हरु हुन ।

Read Full Discussion Thread for this article