Posted by: syanjaali April 8, 2011
RIDDLER
Login in to Rate this Post:     0       ?        
Answer:

गाउ घरमा झिङा त भन्की रहन्छन नि , चिया दिए पछी दाई मुखियाको चिया गिलास मा झिङा मडारिए तर उस्को मा भने नास्ती ।  बोलिको कमी भए पनि दिमागको कमी थिएन .
Read Full Discussion Thread for this article