Posted by: shareds April 7, 2011
एमाले अर्थमन्त्रिले १ अर्ब ३५ लाख खान अर्थसचिब हटाए
Login in to Rate this Post:     0       ?        
Hero

राजनीति,मलाई थाहा छैन,तर येत्ति कुरा चै थाहा छ,हामीले ठुलो गल्ति गरेम,१ राच्छेस,जुन जनताको रगत चुसेर हाम्रो पुर्खाको रगत चुसेर अगैसकेको थियो,तेस लै खत्तम गर्न ६०१ भोका,नरभक्च्ची चै जन्मयेऔ,आब हाम्रो हालत के होला १ खाल्ल्टो पुर्न ६०१ खाल्त्टो खाने सी के देस आब रहला,यदि देशलाई रछेस्नै चाहिन्छ भने जनताको रगत चुसी चुसी आगैसकेको आब जनताको रगत चुस्न नपर्ने तेही दाई मार ठिक छन् ,भो ति १ जनाले त तेती बोधोस्सा मच्चाय इ ६०१ त अजै,भोक्कै छन्,ईनका सुपुत्र र कुपुत्र हरु अजै,पारस बन्न बाकीनै छ,तिन्क्को सबै सन्तान को हिसाब गर्ने हो भने,इनिसबैलाई राज परिवार बनाउने हो भने, खुसि शाथ भन्छु म,य आगाई सकेको रख्चास गय्नेय,औ देस बचाऊ,असम्भव छैन राजा फ्रिता हुन,किनकि बेलायत को इतिहास हेर्ने हो भने जनताले राजा फ्याकेको १०० वर्ष पछि फेरी जनाले ले नै राजा बोलको हुन्,न पत्त्य google.com मा इंगलैंड रोयल हिस्तोरी हेरे हुन्छ.

मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1


radha mainali

यो फटाहा देसद्रोही देशमारा मादेहरुका संरक्षकले अमेरिकाको भ्रमण गरिसकेपछि “tax” भनेको के हो र एसले देशको बिकाशमा के भूमिका खेलेको हुन्छ भन्ने कुरा प्रस्टसंग बुझ्ने छ भन्ने कुरामा आशा राखौं /

मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2



Janak

यो जनताको आवाजको सिधा अवहेलना भयो|
अमेरिकामा बसेका पार्टी पूर्वाग्रह नराखी अधिकारीलाई राख्न परने प्रश्हरु:

१. भ्याट काण्डमा यसको अनुसन्धान गरी भ्याटमाराहरुलाई कैले सम्म कठघरामा उभ्याईने?
२. देशमा अहिले यस्तो स्थिति हुँदा हुँदै हतार हतार अमेरिका (विदेश) भ्रमण सपरिवार गर्नुको उद्धेश्य के हो? पहिले हातमा आएका ठुला समस्याहरु समाधान गरेर पछी भ्रमण गरे के बित्दो थियो र?
३. अन्नपूर्ण होटेल, फिशटेल पोखरा होटेल, यती ट्राभ्ल्सका मालिकलाइ तपाई अर्थ मन्त्रि छँदा किन करोड रुपिया औषधी खर्चमा दिईयो जब कति नेपाली सिटामोल किन्ने पैसा नभएर मरिरहेका छन्| यसको खुल्ला रुपले बिरोध गर्नुको साटो मौन रहेर अर्थ मन्त्रीको छाप लाउनुको कारण के हो?
४. तपाई अर्थ मन्त्रि छँदा हिलारी क्लिन्टन नेपालमा निजी भ्रमणमा आएको समय त्यसको फायदा देशलाई लिनु त् कुरै छैन, तपाईको पार्टीले सत्तामा भएको बेला एभरेस्ट होटलको अघि कार्यकर्ताहरु लाम लगाएर हिलारी क्लिन्टन गो ब्याक भनेर हातमा लिएका प्लेकार्डहरु फोटोमा आएका छन्| मुखले पुँजीवादीहरु प्रति खेदो खन्ने जस्तो गर्ने तर तीर्थ गर्न र छोरीहरु पढाउँन अमेरिका जान पर्ने
वाध्यता के हो? माथि ढुलमुले स्वभाव भनेको यही हो?
५. देशको अर्थ मन्त्रिले भ्रस्टचार र भ्रस्टचारीलाइ सरंक्षण गरेपछि यो देशको हालत के हुने हो, देव जानुन| हरुवा भएर आउँदा जनादेश छैन भन्ने सोच कहिले लिनु भयो कि?

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 0



Read Full Discussion Thread for this article