Posted by: dimag kharab April 7, 2011
साझामा नेपाली किन झगडा गर्छन् भन्ने बल्ल बुझे।
Login in to Rate this Post:     2       ?         Liked by
छिमेकीलाई मुख छोडौ, हर्यासमेन्टको मुद्दा लाग्ने डर; बुढीलाई पिटौ, डोमेस्टिक वाइलेन्सको टेन्सन; छोरोलाई प्याट्ट पारौ पुलिसले ढोका ढक्-ढकाउने डर; साथीलाई गाली गरौ, इम्मिग्रेसनमा रिपोर्ट गर्देला भन्नेडर ; साहुँसँग बाझौ, जागिर खुस्किने डर ; होमवोर्क गरौ, प्लेजरिजम ठोकीदेला भन्ने डर ; अनी रक्सी पिउ, डि.यू.वाइमा पर्ने डर .

वरचुअल नामबाट साझामा नबाझेर, कोचै ढुङेधारामा लुछि-चुडी गर्न जावोस त?
 
Last edited: 07-Apr-11 04:55 PM
Read Full Discussion Thread for this article