Posted by: syanjaali April 7, 2011
RIDDLER
Login in to Rate this Post:     0       ?        
सत्य कथा;
दाई गाउको मुखिया भाई लाटो रहेछ , कही गएकोबेला घर बेटी कहाँ चिनी तुरिएको बेला परेछ अनी मुखिया लाई मात्रै चिनी भएको चिया दिएछन ।
लाटो भाई ले चिया चुस्की पनि लिएनछ ? किन नपिएको भनी ईशारा गर्दा तलाई चिनी हालेको चिया दिए मलाई चाँही बिना चिनिको । चाखेर भनेको हो भनी सोद्धा , चाख्नै परेन था हा पाइ हाले मैले दिना साथ भन्छ .
कसरी थाहा पायो नचाखी । चिया चुहेको पनि छैन अनी कमिला पनि छैनन ( मुखिया ले त्यसरी था पा हो कि बनी हेरी हाल्यो )
लौ भन्नुस् नचाखी चिनी छैन भन्यो त्यो लाटो ले ( बोली मात्रै नफुटेको को बहुतै चलाख मनिष)?   

Read Full Discussion Thread for this article