Posted by: syanjaali April 7, 2011
Meaning Behind the Caste System
Login in to Rate this Post:     1       ?         Liked by
बेदमा मनुस्यको चरित्र अनुसार बर्गिकरण गरे तर अछुत र छुतको कुरा कही गरेको छैन.
भनाइ छ नि "Das Capital" पढ्ने हरुले मुनफा खराब हो भन्लान तर अर्थशास्त्र पढेको बुझेको मनिषले तेस्को अर्थ फरक लगाउछ .
धेरै लेख हरु साझामा निक्लिए , बेद मा के के रहेनछ अनी पश्चिमेली हरु पूर्व गएर के के बुझे अनी गरे त्यो मुख्य गहन कुर हुन तर हाम्रा पुर्बेली ले बेद मात्रै फलाक्न जाने त्यो पारीधी भन्दा भित्र जानु आबस्यकनै ठानेनन अनी तेही अल्प बिद्या भयन्करी को फल हामी भोग्दै छौ ।
मुल्भुत कुरा देखी बाहिर मात्रै मा सिमित भयौ, बेदमा मनिषका आचरण को बर्णन गरेको हो मनिष लाई बिभाजन गरेको हैन? आज ब्राम्हणबाद देखी मनिष चिडिएका छन , तिनै ब्रामह्ण हरुले धर्म लाई पूजा आजामा सिमीत गरे
 धर्म बनेको सत्कार्य मा लाग्नु हो , आज धर्म मन्दिरमा गेर पूजा गर्दा अनी करोडौ भाट जनता बाट लिएको झ्वाम पार्दा बिधर्म भएन तेस्ले ब्रम्हण लाई दान दिएर पखाल्छ । 
एही पखालेर चोखिन खोज्नेको जामत को बिरुध्हमा बोल्ने हरु ले धर्मको व्याख्या कारको कर्तुत र करानीको बिरोध हो ।  
अनी कृष्ण का सम्पुर्ण गुण र अबगुण मौका मा पर्‍योग गर्दै आए । त्यो महाभारतमा विश्वामित्र मर्यो कि मरेन भन्ने कुरामा कृष्णले ठीक आजका ब्रम्हिणको पारा गरे, युधिस्टिर कहिलाई झुट्टा बोलेनन अनी भन्न् लगाए " नरो वा कुन्जरो अश्वासथमा हतो हत " मनिष हो वा पसु ( हात्ती ) मर्न चाँही मर्यो " तर त्यो खप्पिस कृष्ण ले कुन्जरो शब्द को बेलामा शन्ख ध्वनी गरेर अश्वासथमा मर्यो भन्ने बनाइ दिन्छन ।
एस्ता कृयाकलाप का ज्ञाता हरुबाट केको नौलो र समाज कल्याणका कुरा को अपेक्षा गर्नु , बेल पात निचोरेर रस निकाले झै हो ।
Read Full Discussion Thread for this article