Posted by: arahat April 7, 2011
डाँकू भरतमोहन अधिकारी
Login in to Rate this Post:     1       ?         Liked by
 यो डाँकाले देशलाई लुटेको सम्पतिले ग्यास स्टेशनमा लगानी गरेको रहेछ  | अब त पत्रिकाहरुले पनि यस सम्बधि खबर छाप्न छोडी सके | यी चोरहरुले जिती सके जस्तो छ, लड्नै नपरी | तापनि यो डाँका अमेरिका आउदा यसको जुत्ता चाट्न जाने अमेरिकामै बसेको नेपाली प्रति चाही अझै घृणा हुनेछ |
Read Full Discussion Thread for this article