Posted by: shareds April 5, 2011
ल हेर्नुस नेपालीको रगत चुस्ने ...NEPALI VAMPIRES!!!!
Login in to Rate this Post:     0       ?        
पुष्प

चौधरी, खेतान, दुगड आदिजस्ता दुइ-चार कालाबजारी र तस्करहरूको ‘घाँटी’मात्र निमोठ्ने हो भने यो देशको कल्याणका लागि कसैसँग ‘हात’ फैलाउनुपर्नेथिएन । यी कुजातहरू समाजसेवाजस्तो पवित्र कार्यको आडमा समाजलाई नै धराशायी बनाउँदै लगिरहेका छन् । यी पाखण्डीहरूले बाटोघाटोमा पानी पिलाउने, खाजा खुवाउने, रगतदान गर्नेजस्ता ‘समाज सेवा’ गरेको देख्दा रगत नै उम्लेर आउँछ । चुस्नुसम्म चुसेर केही थोपा पानी र केही दाना खुवाउँदा नेपालीहरू यिनीहरूको गुणगान गाउँदै दंग परेको देख्दा भने अति नै टीठ र दु:ख लाग्छ । कहिले बुझ्ने हुन् र कसले बुझाउने हुन् आमजनतालाई कि यी सुकिला-मुकिलाहरूको आत्मामा कालोबाहेक अरु केही छैन ।

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 105 Thumb down 3

Read Full Discussion Thread for this article