Posted by: terrypandi April 5, 2011
ekchoti sunnai ra hernai parne naya nepali geet!!
Login in to Rate this Post:     0       ?        
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ

केही ढुकढुकी छ बाँकी मर्न त्यसै नदेउ
मर्न त्यसै नदेउ
मर्न त्यसै नदेउ
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ

आएन कोही यो देशलाई आँखाभरि लुकाउने
जति आए उस्तै आए आफ्नै दूनो सोझ्याउने
आएन कोही यो देशलाई आँखाभरि लुकाउने
जति आए उस्तै आए आफ्नै दूनो सोझ्याउने
अरु भोकप्यास मर्दा आफू अझै रमाउने
नेपालीको पीडाले आँशु कति नझार्ने
आँशु कति नझार्ने
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ

मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ
एउटा थियो खुकुरी नेपालको शान राख्ने
के थाहा बर्सिएर छुट्ट्याउँछ शीर आफ्नै
एउटा थियो खुकुरी नेपालको शान राख्ने
के थाहा बर्सिएर छुट्ट्याउँछ शीर आफ्नै
उज्यालो कतै छैन आशा छैन कहीं
अशान्ति नै देख्छु रोदन जहिंतहीं
रोदन जहिंतहीं
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ

कुर्दैछन् यस्तो मान्छे जसले यो देश जोगाउला
विध्वंश क्रान्ति साटो शान्तिको बिउ रोपला
जसले हिमाल तराइ पहाड सबै एउटा देखला
नेपाल शीरमा राखी शान्तिको गीत गाउला

मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ

Read Full Discussion Thread for this article