Posted by: Geology Tiger April 4, 2011
आफ्नो जात भन्दा माथि उठ्न नसक्ने हरु को लागि
Login in to Rate this Post:     0       ?        
गोर्खाली भाई,

तिमी मेरो साथी चाँही बाहुन हो कि होइन थाहा भएन, तर म चाँही हुँ । तपाईंले यहाँ तिमी मेरो साथीले बाहुनको बढ्याई गरेको चाँही देख्नु भयो तर सिमित केही व्यक्तिले नराम्रो काम गरे भन्दैमा जातीमाथी खनिएकाहरुलाई देख्न सक्नुभएन । बाहुनबाद भनेर भन्नुभयो तर त्यसलाई कसरी बुझ्नुभएको छ थाहा भएन । हामीलाई सरल भाषामा बुझाईदिनु हुन्छ कि? मेरो प्रश्न अलि लामै छ, फुर्सद मिलेमा हेर्ने कष्ट गर्नुहोला ।

http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=85591
     
Read Full Discussion Thread for this article