Posted by: timi_mero_sathi April 4, 2011
आफ्नो जात भन्दा माथि उठ्न नसक्ने हरु को लागि
Login in to Rate this Post:     0       ?        

ल इ खनाल येसरि आएछन रिपोर्टअर्स क्लब को साक्छ्यत्कार मा, नाटक गरेको हो कि साचै का इमान्दार हुन?
बाहुन देख्ने बित्तिकै तीन बित्ता माथि उफ्रेर आमाचकारि गाली गर्ने साझा का जातिबादी पन्डित हरु मौका मा चौका हान्नुस्
ताकत छ भने पर्दाफास गर्नुस् इन्लाई, होइन भने हाबादारि गफ हान्न छाड्नुस्, गएर आफ्नो अनुहार हेर्नुस् ऐनामा, यहाँ आएर बिख बमन गरेरसमाज दुशित बनाउने काम नगरनुस्    
Read Full Discussion Thread for this article