Posted by: arahat April 3, 2011
डाँकू भरतमोहन अधिकारी
Login in to Rate this Post:     1       ?         Liked by
डाँकू भरतमोहन अधिकारीले चौधरी समुहलाई देशको बजेट बनाउने ठेक्का दिएको रहेछ |

यस्तै कम्युनिस्ट दलालहरुनै पश्चिमी शैलीको उदार अर्थ व्यबस्थाको बिरोधगर्नेमा अग्रपंक्तिमा हुन्छन किनकि त्यसमा उनीहरुलाई दलाली गर्न नपाउने चिन्ता हुन्छ | यी डाँकाहरुलाई मर्ने बेला सम्ममा पनि केहि राम्रो गरेर मरुँ भनेर किन नलागेको होला |
 
http://www.nagariknews.com/news-highlights/139-highlights/24988-2011-04-03-04-13-08.html

Last edited: 03-Apr-11 10:59 AM
Read Full Discussion Thread for this article