Posted by: syanjaali April 1, 2011
Why are we not rich ??
Login in to Rate this Post:     0       ?        
काम अनुसार जात भात् छुत्याएको हुँदा सानो मान्छे हुनु मन लाग्दैन, तेही कुरा अमेरिका छिरेका " MA Ramro " ले साझामा खोकी हाले , हन नेपाली हरु यो ...........gas store , DD

पढे लेखे पछी सानो तिनो काम भन्दा सरकारी जागिरमा आँखा लाग्छ , .राडी फटाएर पढ्नु पर्छ , तेही कलेज गएको बेला गरेको भए अहिले त्यो दु:ख नै हुँदैन थियो , त्यो नसक्दा हात मली बस्नु बाहेक के नै रह्यो ? गाउतिरका टाठा बाठा माओ बादी मा लागेछन , उनी हरु धनी बएका छन , कोही कोही ले शहरमा घडेरी किनेका छन , त्यो पनि एउटा ब्यापार नै भयो । एसो पनि गर्न नस्क्ने तेसो पनि गर्न नस्क्ने , काम गर्दा इज्जत जाने भए पछी धनी  गरीब त हुनेनै भयो नि , बाउ बाजेले जोडेको सम्म्पती भाग बन्डा लाग्दइ गए पछी ।

आउ फलफुलको पसल खोलौ , मेरै छेउमा आएर अर्को खोल ,Supply creates it;s own Demand. My sales will bust up.

Read Full Discussion Thread for this article