Posted by: crazyNep March 31, 2011
Hey Nepali haru !!
Login in to Rate this Post:     0       ?        
Keta haru mero creation chai hoina hai !!

हेविर नेपालि कहाँहरायौ 
योदेश सुन्य किन गरायौ 
सिर छोढि पुच्छर किन समायौ 
फर्केर हेर कहाँ हरायौ 

 
रोयर देशले वोलाइ रहेछ 
तिम्रोअभाबमा टोलाइ रहेछ 
अमर तिम्रापुर्खा भनिरहेछन 
सन्तान मेरा कपुत भयछन 

 
केपाप गरेथे  जन्मेकपुत 
कोइत जन्म योदेशमा सपुत 
सन्सार ढल्छ ढलेनेपाल 
विना नेपाल सबको हुनेछ ब्यहाल 

 
सन्सार भन्दा सगरमाथा अल्को 
कहिल्यै तिमि लाइ आयन झल्को 
योदेश तिम्रो पुर्खाको धरोहर 
गर्नुख्याल यसको तिमिलेबरोबर 
सन्सार जाउ धेरैकमाउल 
आँखिर आफ्नै माटोसमाउ 
योमात्रि मूमि पर्खिरहेछ 
सन्तान विना अधुरोभयछ 

 
चिच्याइ रोइ बोलाइ रहेछ 
बाटोनपाइ अलमलिरहेछ 
कामका सबैले छोढिगयर 
अधो गतिभो सब स्वार्थिभयर 

 
सुन फल्ने माटो नुनैभयन 
बैगुन भरि भो गुनैभयन 
लुटपाट नभको दिनैभयन 
तिमि नफर्के देशैरहेन 
Read Full Discussion Thread for this article