Posted by: syanjaali March 31, 2011
sahja fans tell me the country name u live in now ?
Login in to Rate this Post:     0       ?        
नानी को सोधाईमा केही लुकेको छ जस्तो लाग्यो ? किन सोध्यौ यो प्रश्न , कही त्यो कालेजको पेपरमा लेख्नु पर्‍यो कि समय बिताउन लाई म पनि ठोकी दिउ एउटा प्रश्न भनेर प्रश्नको लागि प्रश्न खडा गरेको भए छाल् गनेर समय बिताउन त भन्न लाई पनि त्यो ग्रीन स्टेट मा छैन नत त्यो नेपाली उखान काम छैन बुहारी  के गर भन्नु ।
Read Full Discussion Thread for this article