Posted by: timi_mero_sathi March 29, 2011
तिम्रो कसम खाएको छु र जिउंदै छु...................
Login in to Rate this Post:     1       ?         Liked by
कस्तो राम्रो कबित RV को, तर पिउन चाइ  के  पिया नि?
होनचा को छ्याङ् ?
बौध्ह को तोङ्बा?
ठमेल को थों?
कि किर्तिपुर को ऐला?

जमना मा एउटा kt सँग लभ पर्या थ्यो,
कबिता सुन्नैद्या, गाला मा एक चाडकन हानी
रिश को झोक मा होनचा का गएर
पिरो आलुको अचार्  र छ्याङ्  खाइ देको बिर्सन लाई
कस्लाई बिर्सन खोज्या हो, आज सम्मा याद छैन
RV चाँही सम्झन लाई पिदिने भन्या  

 
Read Full Discussion Thread for this article