Posted by: chanty399 March 29, 2011
एमाले अर्थमन्त्रिले १ अर्ब ३५ लाख खान अर्थसचिब हटाए
Login in to Rate this Post:     0       ?        
 

चौधरी ग्रुपले हटायो अर्थसचिव, १ अर्ब ३५ करोडमा मन्त्रीको र्‍याल

नक्कली भ्याट बिल बनाएर राष्ट्रको राजस्व छल्नेहरुसँग १ अर्ब ३५ करोड रुपैयाँ कर असुल्ने तयारी गरिरहँदा चौधरी ग्रुप सहितका व्यापारिक घरानाको दवाबमा अर्थसचिव बदल्ने खेल भएपछि अर्थसचिव रामेश्वर खनालले राजिनामा गरेका छन्। ‘मेरो नाम नेमप्लेट र वेबसाइटबाट हटाइदिनु’ राष्ट्र लुट्ने व्यापारीलाई कारवाही हुनुपर्ने अडान राख्दै आएका अर्थसचिवले मन्त्रालयका कर्मचारीलाई मंगलबार भने- ‘अब म फर्केर आउँदिन।’ सरकारी गाडी मन्त्रालयमै छाडेर हिँडेका खनाल सिंहदरबार बाहिरबाट ट्याक्सीमा चढेर घरतर्फ लागेका छन्।

FOR DETAIL:http://www.mysansar.com/archives/2011/03/id/17973#more-17973

Read Full Discussion Thread for this article