Posted by: lelin March 29, 2011
टुना-मुना सिक्याछौ रे!
Login in to Rate this Post:     0       ?        
 
हिजो-आज तिमी पनि, बजारमा बिक्याछौ रे!
निस्ठुरी भई मेरो माया, मनबाट झिक्याछौ रे!

तिमी जस्तो अरु कोही, देखेछैन भन्ने गर्थेउ
नबिन खबर सुने तिम्रो, एउटासंग टिक्याछौ रे!
...
सडकमा येसो निक्ले, फेरी पनि सुनाई हाले
दुनियालाई हल्लाउन, टुना-मुना सिक्याछौ रे!
Read Full Discussion Thread for this article