Posted by: tamanglo32 March 21, 2011
वैदेशिक अध्ययान कि बर्बाद
Login in to Rate this Post:     0       ?        
 सम्पुर्ण मित्रहरूको सुझाव प्रति म अाभारी छु। यहाँहरूको अमुल्य समय लगाएर मेरो यो सत्य कथा हेरिदिनु टिप्पाणीहरू लेखिदिनु भएकोमा यहाँहरूलाइ मुरी मुरी धन्यबाद!! मित्रहरू पाप गर्ने भन्दा नि पाप लुकाउनु खोज्ने महापापी हुन। जसको लागि सजाय दिने म होइनन उहाँ परमपति हुनुहुन्छ ।उहाँको फैसाल नै मेरो लागि शिरोधर्य छ। हामी २ नेत्रहुने मानवले निश्पक्ष्य निशाफ दिने र पाउने छैन। मित्रहरू कमजोरी र लचारीपन देखाउनु खोजिएको चाँहि होइनन म भित्र जालेको रापलाइ मैले यदि बाहिरा छोडने नै हो भने ति ज्योति पोखरेल र शिला थोकर साथै तिनीहरू संग सम्बन्धि सबै सखाप नै पनि हुन सक्छ । ज्योति पोखरेलको घरायासी व्यावहारहरू बुझ्दा मलाइ निकै दया लाग्यो। त्याँही कारण नि मलाइ कुनै पनि कानुनी प्रकृयामा अगाडी बढन मन लागेनन। जसले अास्ट्रेलियामा जानुको लागि लिएका कर्जाहरू अझै सम्मा चुक्ता गरिएका रहेनछन । मित्रहरू जस्तो जमतमा मानिसहरू बसिन्छन त्यस्तै कुराहरू सिक्ने हो जहाँ मेलै के ही मित्रहरू संग पनि बातचित गरियो तिनीहरू पनि त्यस्तै थियो । इलाम का माधव भण्डारी र तिनकै भाइ उर्फ जिवन भण्डारी पनि तिनै शिला थोकरका राखेलहरू हुन भन्ने मेरो अनुमान निश्चितरूपमै सत्य हुनुपर्छ । जिवन भण्डारीलाइ जुन शिक्षा सिकाउनु पर्ने हो तिनका परिवारिक सदस्यहरूबाट नसिकाएको हो कि भन्ने भान म मा पैदा भएको छन। नारी भनेको देवी हुन हामी नेपालीले देवीको रूपमा पनि पुजा गर्ने प्रचलान छ तर सत्य सावित्रीहरूलाइ । दुध दिउँन्जेल मात्र दुध लिने र दुध दिन छोडेपछि बधशालामा पठाइ बध गर्ने पशुको जस्तो जिवन तिम्रो नहोस यही मेरो सुझाव शिला थोकरको लागि ........
Read Full Discussion Thread for this article