Posted by: Efficient March 17, 2011
Former Minister Wagle behind bars
Login in to Rate this Post:     0       ?        
यस बाट थाहा हुन्छ नेपाल का नेता हरु कति भर्स्टचारै छन । यो त नेपाली काङ्रेस् र त्यस माथि पनि २ । २ पटक सम्मा गिरिजा को प्रतिदन्दी भएर नेपाली काङ्रेस्स् को सभापति उठेको, ३६ से को नेता,  यसै बाट प्रस्त हुन्छ नेपाली काङ्रेस्, एमाले, माओवादी हरु किन सत्ता र गृह्न मन्त्री प्रन्धन मन्त्री चाँहीन्छ भनेर ७ । ७ महिना प्रधान मत्री छान्, ३ ।४ महिना मत्री मन्दल बनाउन र पटक पटक किस्ता बन्दी मान संबिधान सभाको म्याद थप्दै भ ता खाँदै छन यि सबा भ्रस्टचार गर्ने हरु लाई बिशेष गरी प्रजातन्त्रको नामामा लुट्ने लुटेरा हरुलाई टुडिखेल्मा लगेर झुन्द्याउनु पर्छ
जे होसा ढिलो नै भएपनि नेपालमा २ । ४ जना राष्ट्र सेवक न्यायधिसा हरु रहेछ
बधाई छ सर्बोच अदालत

Read Full Discussion Thread for this article