Posted by: ANS March 17, 2011
वैदेशिक अध्ययान कि बर्बाद
Login in to Rate this Post:     1       ?         Liked by
मैले सुने अनुसार कतिपय अस्ट्रेलियन भिसा लागेका हरुले dependent बनाएर अर्को मान्छे लान्छन रे - पैसा अर्थात् अरु कुनै स्वार्थ को लागि l साएद तिम्रो श्रीमती ले पनि केहि पैसाको लागि तेसै गरेको हुन पनि सक्छ l  येसो एकपटक संयम भएर यथार्थ कुरा बुझ -
Read Full Discussion Thread for this article