Posted by: बैरागिकाइलो March 16, 2011
Login in to Rate this Post:
0
?
तर यो उखान सुन्नु भएको होलानी ?
खाने मुखलाई जुँगाले छेक्दैन .
एक महासयले मुक बाइ हाल्नु भयो पाखे भनेर ?
आफ्नो आङ्को भैंसी नदेख्नेले मात्रै अरुको जिउको जुम्रा देख्छ ?
न्वारान गरी गरी आउँलान नि ?
खाने मुखलाई जुँगाले छेक्दैन .
एक महासयले मुक बाइ हाल्नु भयो पाखे भनेर ?
आफ्नो आङ्को भैंसी नदेख्नेले मात्रै अरुको जिउको जुम्रा देख्छ ?
न्वारान गरी गरी आउँलान नि ?