Posted by: mulmiz March 14, 2011
Old nepali NTV advertisements
Login in to Rate this Post:     0       ?        
स्थान : ट्राफिक जाम भएको सडक

एक चालक : हैन के सारो धुवा हो सासै फेर्न गार्हो भो बा
अर्को चालक : उफ ....
सबै भन्दा पछाडि सबैको धुँवा खाने साईकल चालक : हैन यो धुवाँ हटाउने कुनै उपाय छैन ?
< वीचको सँबादहरु भुलेँ >
मेकानिक : यति गर्यो भने, तपाईँको गाडीले तेल पनि कम खान्छ, धुवाँ पनि कम फाल्छ , यो भन्दा अरू के चाईयो ?
Read Full Discussion Thread for this article