Posted by: syanjaali March 13, 2011
माओवादीले सिकाएको बिनासको बाटो
Login in to Rate this Post:     0       ?        
डर र त्रास अनी गरीबि मा समानताको नारा दिन मिल्छ अनी त्यो को श्रीजना माओ बादिले गरे , कुनै आस्चर्य को कुरा भएन । स्वार्थ सिद्द गर्न देशै थाती राखी सके यो कान्ड स्यानो नमुना मात्रै हो , हेरदै जानुस् यि मवालिका चर्तिकला , भारतमा बिलय होस केही सरोकार को बिषय हैन यिनी हरुको लागि ।
Read Full Discussion Thread for this article