Posted by: HomLal March 12, 2011
Bijaya Kumar's Pathetic Writing
Login in to Rate this Post:     0       ?        
मैले बुझ्न नसक्या कुरो चै कृष्ण प्रसाद भट्टराई के का आधारमा "सन्त" भनेर चिनिए? गिरिजा जस्तो तिक्डम नगर्ने सोझो नेता भएर यसै सन्त भनिएका हुन कि उनको आध्यात्मिक सोचको कदर स्वरुप यो उपाधि पाएका हुन? उनको आध्यत्मिक साधनाको बारेमा जानकारी कसरी लिने होला! जानकारी पाम। धन्यवाद।
Read Full Discussion Thread for this article