Posted by: Geology Tiger March 12, 2011
Bijaya Kumar's Pathetic Writing
Login in to Rate this Post:     0       ?        
हे सर्वज्ञानी सर्वश्रेष्ठ पिरे,

He wrote publicly and I respond to him publicly. Some one even had the gall to tell me that I shouldn't publicly criticize him and rather tell this privately.

के तिमीलाई लाग्छ, विजयकुमार पाण्डेले तिमीले साझामा दिएको प्रतिकृया अवश्य पढ्नेछन् ? के कुनै लेखक पत्रकारहरुलाई उनीहरुका पाठकले ईमेल पत्राचार गर्दैनन्? तिमी जस्ता उपबुज्रुक विद्वानले गर्दैनन् होला तर जसरी तिमीलाई विजयकुमारको बिषयमा आफ्नो विचार लेख्ने स्वतन्त्रता छ त्यसै गरी हामीलाई पनि आफुलाई लागेको कुरा लेख्ने अधिकार छ । तिमीलाई मन लागे गर नलागे नगर, तर त्यसमा खिसीट्युरी गर्नुपर्ने जरुरी छैन ।

Some jerks here immediately defend him by saying he is better than Dhamala. It is not even clear to these jerks whether they are defending BK or not.

हे सर्वज्ञानी पिरे तिमीलाई नेपाली भाषाको ज्ञान चाँही अलि कम भयो जस्तो छ, मैले विजयकुमारलाई धमलासँग दाँजेको छैन। मैले लेखेको फेरी एक चोटि राम्रोसँग पढ, म त धमलालाई पत्रकार नै मान्दिन। तिमी मान्छौ भने मलाई केही आपत्ती छैन, तर मैले तिमीले विजयकुमार पाण्डेलाई  अरु पत्रकारसँग दाँज्यौ भनेर पनि भनेको छैन।

अर्को कुरा विजयकुमार पाण्डे न मेरो आमा पट्टिको न मेरो बाउ पट्टिको, विजयकुमारको वचाव गर्नु पर्ने मलाई केही जरुरत छैन। जसरी तिमीलाई विजयकुमारले लेखेको राम्रो लागेन भन्ने अधिकार छ त्यसै गरि हामीलाई उसको लेखाइ मन पर्छ भन्ने अधिकार पनि छ।

Anyone reading my note knows that  I haven't compared BK with other journalists. This is not even a point here.My focus is on irrelevant name dropping.

तिमीलाई हामीले तिम्रो प्वाइन्ट बुज्न सकेनौ भन्ने लाग्यो तर के तिमीले पनि विजयकुमारले लेखेको कुरा बुझ्न नसकेको हुँदैन अथवा तिम्रो आफ्नै पाराले बुझेको हुनसक्दैन? धन्न यो अबुझै अबुझ भएको साझामा तिमी एउटा बुझ्क्कड रहेछौ, तिमीलाई कोटी कोटी प्रणाम!

This level of thinking will probably not understand what my criticism is all about. In any case, It is not my fault if you guys don't see the point raised in my postings.

विजयकुमार पाण्डेले फलानो प्रोफेसरसँग पढेको हुँ भन्दा तिमीलाई pathetic लाग्यो तर अरुलाई तिमीहरुले मेरो कुरा बुझ्न सक्ने हैसियत छैन भन्दा चाँही तिमीलाई pathetic लागेन है? आँफैले आफुलाई सर्वज्ञ घोषणा गर्ने तिमी जस्तो ज्ञाता अरु को होला?

बरु मलाई sidster को कुरा मन पर्‍यो हरेक व्यक्तीको आफ्नो आफ्नो शैली हुन्छन्, पत्रकारले तथ्यपरक लेख लेख्न पनि सक्छ, विचारपरक लेख लेख्न पनि सक्छ। विजयकुमारलाई नियमित रुपमा हेर्नेहरुलाई थाहा छ उसको शैली कस्तो छ, र bhikhaari ले भने जस्तै जस्लाई उस्को शैली मनपर्दैन उसले विजयकुमारको लेख पढ्नै पर्छ भन्ने केही आवश्यकता छैन।
Last edited: 12-Mar-11 08:30 PM
Read Full Discussion Thread for this article