Posted by: prabhat41 March 11, 2011
'अनी'
Login in to Rate this Post:     0       ?        

 'अनी ' 
गधाले ,उट सग मित्रता लायो |
 गधा भन्छ 'मित ज्यु ,हजुर सम्सार को सबैभन्दा सुन्दर हुनु हुन्छ '
उट भन्छ 'हजुरले गाएको गजल, मलाई आशाध्य् मन पर्छ '
 
  राजनीति
प्रचन्ड भन्छन ' म् पि यम भये ,देश र् जनताले मुक्ती पाउछ '
राम् चन्द्र  भन्छन 'म पि यम भये ,सचा प्रजातन्त्र आउछ '
रेखा र् झर्ना कपाल कोरेको कोरेइ ,
झल्लु ले पियम पड्कायो ,वली हेरेको हेरेइ |

 इस  तेरो  राजनीति
त्!! अब आफ्नै देशमा सुकुम्बासी भाईस|
तेरै  साखा सन्तान ले जागिर न् पाउने भयो ,त नै त् पि यम थिइस |
कपाल ले स्टालिन र् जुगा  ले  डार्बिन हुने हरु ,
गूदी बोक्रा भित्र हुन्छ ,
गूदी भन्ठानेर  ,
तैले त् बोक्रै पो लीइस |
तेरो राजनीति इस् इस् इस 
 

Read Full Discussion Thread for this article