Posted by: lelin March 10, 2011
Login in to Rate this Post:     9       ?         Liked by
 
म नेपालको वन हूँ, म दिनहु फडानी हुदैछु
म नेपालको महंगी हूँ, म दिनहु आकास छुदैछु

म लोडशेड़इंगको तालिका हूँ, सधै-जसो फेरिदैछु
म काठमाडौँको सिंघदर्बार हूँ, ६०१बादरबाट घेरिदैछु
...
म नेपालको संबिधान हूँ, मलाई तिमीले पाउदैन
म गरिब देशको नेता हूँ, भासन बाहेक आउदैन

म नेपाली जनता हूँ, कहिले केहि भन्दिन
म कल्पित नया नेपाल हूँ, म कहिले बन्दिन
Read Full Discussion Thread for this article