Posted by: ritthe March 10, 2011
Login in to Rate this Post:
2
?
Liked by
कुल त कुलै रैछ तर अली अली चाँही फुल पनि बनाको हो है ! ईंग्लिश टु नेपाली भनेर ईंग्लिश टु हिन्दी रैछ !
त्यो Translation Tab मा गएर "I love Nepal" लेखेर translate गर्न खोजेको "मै नेपाल प्यार" पो लेखेर पठायो त