Posted by: popeye March 10, 2011
Login in to Rate this Post:
0
?
English to Nepali translation हो र? मैले त हिन्दी देखेँ .. Tried translating son and daughter छोरा र छोरी को ठाउँ मा अरू नै सुझाब दिन्छ ..(also tried more examples) नाम मात्र "English Nepali Dictionary" रेछ काम चाँही भ्रामक .. यस्तो वेबसाईट सँग अली सचेत रहनु पर्ला !!!