Posted by: GorkheCowboy March 8, 2011
पारश शाहको एउटा हेर्नै पर्ने भिडियो !
Login in to Rate this Post:     0       ?        
yogi

१) सयौ मुसाहरुको शासन भन्दा एउटा सिहं को शासन नै राम्रो…………….
२) ज्ञानेंद्र लाई जनताले फालेको की इंडिया संग सार्क सम्बेलनमा टक्कर लिएको भयर इंडिया ले चोर बाटो संबिधानसभा बाट फालेको हो ?
३) ज्ञानेंद्र राजा हुंदा देश सिस्टम मा चलेको थियोकी थीएन ?
४) नेपालको सर्बभौमिकतामा खलल पर्नेगरी बोल्दा ज्ञानेंद्र ले इंडियन र अमेरिकन राजदूत लाई दरबार मा बोलाऐर स्पस्तीकरण लियाको समझना अझै छ, चोर नेता ले तेसो गर्ने हिम्मत गर्न सक्छ ?
५) हिजो २०४६ साल अघिको निर्दल र पछिको बहुदल अनी गणतंत्र कुनमा बड़ी प्रजातंत्र थियो? बंद-हड़ताल-घूसखोरी-जसले जे गरेपनी हुने- सर्बजनिक सम्पति तोड़फोड़ गर्ने-लुटने- चोरने-अपहरण गर्ने कुरमा छुट हुनुलाई नै प्रजातंत्र भन्नु हुन्छ भने मेरो भन्नु केहिछैन/
६) देश इंडिया ले खान को लागी राजा हटायको हो भनेर सबै नेपाली लाई थाहा हुदाहुदै किन बुझ पचौनु हुन्छ?
एउटा कुरा याद राख्नुस, म ज्ञानेंद्र को सपोर्ट भन्दा पनी राज्संथा नेपालको हितको लागी चाहिन्छ भन्ने ब्यक्ति हूँ, तेसैले अन्य अर्थ नालगाउनु होला /
तेसैले देश बालियों बनाउन, इंडियाबाट बचाउन, सबै नेपाली एक गर्न राजसंस्था नै चाहिन्छ की चाहिंदैन एक्चोटी साधारण नेपाली भयर सोच्नुस त ?
सबै भन्दा पहिला देशको बारेमा सोच्नुस अनी मात्र ब्यक्ति, पार्टी, बिकाश आदि को बारेमा सोचना सकिन्छ/

जय नेपाल

Source: MYSANSAR.COM (ORIGINAL POST BY YOGI)

Read Full Discussion Thread for this article