Posted by: syanjaali March 8, 2011
ANA is becoming defunct
Login in to Rate this Post:     0       ?        
सजिलै र चाडो आर्जन गर्ने बानी हाम्रो मौका पाउदा किन गुमाउथे पाको पालो । देश मा होस वा बिदेश मौका पाउदा चैट गरिदिए ।
It reminded me a proverb.
गिदडकी खाल बदली जा सकती है लेकिन आदते कभी नही !

हिनामिना को पुर्पक्ष हुनु पर्‍यो , निर्क्यौल अनुसार तिर्नु पर्ने भए बक्यौता बुझाउनु पर्‍यो , हैन र । जेल भन्दा पनि हिनामिना भएको रकम पुर्ताल पहिलो कुरो हो ।

 
Read Full Discussion Thread for this article