Posted by: chamatkar March 7, 2011
GUESS THE SONG!!
Login in to Rate this Post:     0       ?        
 हाहा मैले गार्हो नै दिएको थिए ...

ल उत्तर भन्छु ..
गीत को बोल छ ...
"नजाउ मुर्ख भइ आउ यहाँ "

-नजाउ मुर्ख भइ आउ यहाँ 
हामी कदर गर्छौं ..
नजाउ मुर्ख भइ आउ यहाँ 
हामी कदर गर्छौं 
येही भर्ना भइ खाउ ...
भनेर ति तलब दिन्छौं ...

सबै भन्दा ठुलो ज्यान हो ,त्यसै फाल्छौ भने भैगो ..
कि बस्लौ आज यहाँ दर्जा बढाई राख्छौं..
नजाउ मुर्ख भइ आउ यहाँ हामी कदर गर्छौं ...


एल्बम -नालापानी 

स्वोर -नारायण गोपाल 
संगीत -शिव शंकर 

Last edited: 07-Mar-11 10:40 AM
Read Full Discussion Thread for this article