Posted by: syanjaali February 28, 2011
टेन्डर आह्वान
Login in to Rate this Post:     0       ?        
साथी धन्यवाद छ तपाईंलाई श्री अधिकारी जि को विवरण दिनु भएकोमा, अनी यो पनि टिकतको बोल पनि नयाँ कुरो ल्याउनु भएको मा ।
आर्को साथीले झापाली र स्याङ्जाली को कुरा ल्याउनु भयो, तर कुरो बुज्नुस् भने एउटा  माट्टारे बराबर १० जना झालापाली र १० जना स्याङ्जाली ले एक छेउ पनि भ्यादैनन है। तेसैले त्यो काग भन्दा कोहिली,
कोहिली भन्दा खत्री , खत्री भन्दा झा अनी झाको बा मट्टारे।
Read Full Discussion Thread for this article