Posted by: बैरागिकाइलो February 28, 2011
टेन्डर आह्वान
Login in to Rate this Post:     0       ?        
म जिम्मा लिने भए अधिकारजी ,
छ घण्टा बदी बस्नु पर्दैन , परेमा होटलमा लगेर राखछ , बरु तपाईंलाई लिमो लिन पनि पठाउला अनी नेपालमा SUV लिन आउछ,
टिकट को ९० % मात्रै दिने पनि ठीक छ , तर त्यो त्रिभुवन अन्तररास्त्रिय बिमान स्थलमा अमेरिकि पैसा भुक्तान गर्नु पर्ने छ।
प्रती जन २२६९ जनही लाग्ने छ । $८१६८।४० अमेरिकि डलर के मा चार्ज गर्ने , डिस्कवर लिदिन ।

Read Full Discussion Thread for this article