Posted by: chamatkar February 27, 2011
किन किन तिम्रो तस्बिर
Login in to Rate this Post:     0       ?        
 एक हो दुइ हो तिन हो ,
यो मैले नेपाल बाट पाएको हो एफ एम को मान्छे बाट ...
"narayan gopal collectors" अनि "radio nepal nostalgia" मा यो गीत को नाम प्रकासित गरिएको छ ..
मैले धेरै लाइ सोधिसके नारायण गोपाल नै हो भन्छन ..

लाटो ह हाआआआआआआआआआआआआआआआआआ
Read Full Discussion Thread for this article